तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 07-2024-0HFJX1 |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | कोरोना महामारीले बन्द भएको हुम्लाको चंखेली गाउँपालिका-५ स्थित चीनको सीमासँग जोडिएको टाँके नाका अझै खुल्न सकेको छैन। चीनसँग जोडिएको टाँके नाक नखुलेपछि चंखेली गाउँपालिका-५ का नागरिकहरू लाई दैनिक उपभोग्य वस्तु आयत-नियातमा समस्या भएको छ। टाँके नाका नखुल्दा दैनिक उपभोग्य वस्तु,विकास निर्माणका सामानहरू नियातमा समस्या भोग्नु परेको हो । नाका नखुल्दा जिविको पार्जनमा चंखेलीबासीलाई समस्या भएको छ । टाँकोनाकाबाट नुन,तेल, लगायत कपडा ,खाद्यान्न चीनबाट नआएको पाँच वर्ष भइसकेको देखिन्छ । जननिर्वाचित जनप्रतिनिधिहरूले नै नाका खुलाउन पहल नगरेपछि चंखेली गाउँपालिकाबासीहरू मर्कामा परेको छ। टाँके नाका पाँच वर्षदेखि नखुल्दा चंखेली,सर्केगाड, अदानचुली, ताजाकोट गाउँपालिका नागरिकहरूलाई समेत असर परेको छ। |
कार्यहरू |
तँपाइकाे गुनासाे चंखेली गाउँपालिका , हुम्लामा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|