+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2024-0HFJX1
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण कोरोना महामारीले बन्द भएको हुम्लाको चंखेली गाउँपालिका-५ स्थित चीनको सीमासँग जोडिएको टाँके नाका अझै खुल्न सकेको छैन। चीनसँग जोडिएको टाँके नाक नखुलेपछि चंखेली गाउँपालिका-५ का नागरिकहरू लाई दैनिक उपभोग्य वस्तु आयत-नियातमा समस्या भएको छ। टाँके नाका नखुल्दा दैनिक उपभोग्य वस्तु,विकास निर्माणका सामानहरू नियातमा समस्या भोग्नु परेको हो । नाका नखुल्दा जिविको पार्जनमा चंखेलीबासीलाई समस्या भएको छ । टाँकोनाकाबाट नुन,तेल, लगायत कपडा ,खाद्यान्न चीनबाट नआएको पाँच वर्ष भइसकेको देखिन्छ । जननिर्वाचित जनप्रतिनिधिहरूले नै नाका खुलाउन पहल नगरेपछि चंखेली गाउँपालिकाबासीहरू मर्कामा परेको छ। टाँके नाका पाँच वर्षदेखि नखुल्दा चंखेली,सर्केगाड, अदानचुली, ताजाकोट गाउँपालिका नागरिकहरूलाई समेत असर परेको छ।
कार्यहरू
तँपाइकाे गुनासाे चंखेली गाउँपालिका , हुम्लामा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल