+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2023-ZHBJYD
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण बि.न.पा ६ मंगलगडि टोल मा फोहोरको गाडी समयमा नआउदा टोल भरी फोहोर जथाभावी भएर टोल दुर्गन्धित भएकोले फोहोर ब्यबस्थापन गरिदिनु हुन अनुरोध गर्दछु
कार्यहरू
वर्षातका कारणले ल्याण्डफील साइटको सडकमा समस्या र फोहर उठाउने कार्यतालिकामा असर परेको छ । गुनासो सम्वन्धित वडा अध्यक्ष र फोहर हेर्ने कर्मचारी लाई जानकारी गराइएको छ । अझै पनि फोहर नउठेमा वडा अध्यक्ष वा कर्मचारीको फोन ९८४८२१५१११ लाइ सम्पर्क गर्न सम्वन्धित गुनासो कर्तालाइ जानकारी गराइन्छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
वर्षातका कारणले ल्याण्डफील साइटको सडकमा समस्या र फोहर उठाउने कार्यतालिकामा असर परेको छ । गुनासो सम्वन्धित वडा अध्यक्ष र फोहर हेर्ने कर्मचारी लाई जानकारी गराइएको छ । अझै पनि फोहर नउठेमा वडा अध्यक्ष वा कर्मचारीको फोन ९८४८२१५१११ लाइ सम्पर्क गर्न सम्वन्धित गुनासो कर्तालाइ जानकारी प्राप्त भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
वर्षातका कारणले ल्याण्डफील साइटको सडकमा समस्या र फोहर उठाउने कार्यतालिकामा असर परेको छ । गुनासो सम्वन्धित वडा अध्यक्ष र फोहर हेर्ने कर्मचारी लाई जानकारी गराइएको छ । अझै पनि फोहर नउठेमा वडा अध्यक्ष वा कर्मचारीको फोन ९८४८२१५१११ लाइ सम्पर्क गर्न सम्वन्धित गुनासो कर्तालाइ जानकारी गराउन खोज्दा फोन स्वीच अफ रहेको ब्यहोरा अनुरोध छ । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल