तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 07-2023-ZHBJYD |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | बि.न.पा ६ मंगलगडि टोल मा फोहोरको गाडी समयमा नआउदा टोल भरी फोहोर जथाभावी भएर टोल दुर्गन्धित भएकोले फोहोर ब्यबस्थापन गरिदिनु हुन अनुरोध गर्दछु |
कार्यहरू |
वर्षातका कारणले ल्याण्डफील साइटको सडकमा समस्या र फोहर उठाउने कार्यतालिकामा असर परेको छ । गुनासो सम्वन्धित वडा अध्यक्ष र फोहर हेर्ने कर्मचारी लाई जानकारी गराइएको छ । अझै पनि फोहर नउठेमा वडा अध्यक्ष वा कर्मचारीको फोन ९८४८२१५१११ लाइ सम्पर्क गर्न सम्वन्धित गुनासो कर्तालाइ जानकारी गराइन्छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
वर्षातका कारणले ल्याण्डफील साइटको सडकमा समस्या र फोहर उठाउने कार्यतालिकामा असर परेको छ । गुनासो सम्वन्धित वडा अध्यक्ष र फोहर हेर्ने कर्मचारी लाई जानकारी गराइएको छ । अझै पनि फोहर नउठेमा वडा अध्यक्ष वा कर्मचारीको फोन ९८४८२१५१११ लाइ सम्पर्क गर्न सम्वन्धित गुनासो कर्तालाइ जानकारी प्राप्त भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
वर्षातका कारणले ल्याण्डफील साइटको सडकमा समस्या र फोहर उठाउने कार्यतालिकामा असर परेको छ । गुनासो सम्वन्धित वडा अध्यक्ष र फोहर हेर्ने कर्मचारी लाई जानकारी गराइएको छ । अझै पनि फोहर नउठेमा वडा अध्यक्ष वा कर्मचारीको फोन ९८४८२१५१११ लाइ सम्पर्क गर्न सम्वन्धित गुनासो कर्तालाइ जानकारी गराउन खोज्दा फोन स्वीच अफ रहेको ब्यहोरा अनुरोध छ ।
वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|