तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 07-2023-XH10ID |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | बि.न.पा.६ प्रगतिशील टोलमा बाटो सानो भएकाले ठूलो गाडी आउन नसक्ने भएकाले कर्णाली मार्टसम्म आउँछ हामी फोहोर को बोरा लिएर जादा गाह्रो भएको र कैले गाडी भरिसकेको ले फेरि फिर्ता गर्नु पर्ने , कैले गाडी आएको नथापाएर हामी टोलबाशीलाई समस्या भएकाले हामी २/३ वटा टोलमा सानो गाडी हालेको भए सजिलो हुने थियो । यो समस्या समाधानको लागि अनुरोध गर्दछौं । |
कार्यहरू |
वर्सातका कारण फोहर उठाउने कार्यतालिकामा असर परेको छ । गुनासो सम्वन्धित वडा अध्यक्ष र वडाको फोहर ब्यवस्थापन हेर्ने कर्मचारी लाई जानकारी गराइएको छ । अझै पनि फोहर नउठेमा वडा अध्यक्ष वा कर्मचारीको फोन नम्वर ९८४८२१५१११ लाइ सम्पर्क गर्न सम्वन्धित गुनासो कर्तालाइ जानकारी गराइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल

वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|