+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2023-XH10ID
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण बि.न.पा.६ प्रगतिशील टोलमा बाटो सानो भएकाले ठूलो गाडी आउन नसक्ने भएकाले कर्णाली मार्टसम्म आउँछ हामी फोहोर को बोरा लिएर जादा गाह्रो भएको र कैले गाडी भरिसकेको ले फेरि फिर्ता गर्नु पर्ने , कैले गाडी आएको नथापाएर हामी टोलबाशीलाई समस्या भएकाले हामी २/३ वटा टोलमा सानो गाडी हालेको भए सजिलो हुने थियो । यो समस्या समाधानको लागि अनुरोध गर्दछौं ।
कार्यहरू
वर्सातका कारण फोहर उठाउने कार्यतालिकामा असर परेको छ । गुनासो सम्वन्धित वडा अध्यक्ष र वडाको फोहर ब्यवस्थापन हेर्ने कर्मचारी लाई जानकारी गराइएको छ । अझै पनि फोहर नउठेमा वडा अध्यक्ष वा कर्मचारीको फोन नम्वर ९८४८२१५१११ लाइ सम्पर्क गर्न सम्वन्धित गुनासो कर्तालाइ जानकारी गराइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
वर्सातका कारण फोहर उठाउने कार्यतालिकामा असर परेको छ । गुनासो सम्वन्धित वडा अध्यक्ष र वडाको फोहर ब्यवस्थापन हेर्ने कर्मचारी लाई जानकारी गराइएको छ । अझै पनि फोहर नउठेमा वडा अध्यक्ष वा कर्मचारीको फोन नम्वर ९८४८२१५१११ लाइ सम्पर्क गर्न सम्वन्धित गुनासो कर्तालाइ जानकारी गराइएको छ । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल