+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2023-V8AAHU
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता साधारण
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण बि.न.पा.११ वर्‍आकुना टोलमा बत्तिको भोल्टेज एकदमै कम आउने भएकाले मोटर हरु फृजहरु नचल्ने भएकाले यो टोलमा एकदमै बत्तिको समस्या भएकाले थृ पेच लाइन जडान गरेर यो समस्या समाधानको लागि अनुरोध गर्दछु।
कार्यहरू
नगरस्तरीय गुनासो व्यवस्थापन समितिको निर्णयानुसार विधुत प्राधिकरण लाइ पत्राचार गर्नका साथै सम्वन्धित वडालाइ आवश्यक सहयोग एवं सहजिकरणका लागि पत्राचार भएको ब्यहोरा अनुरोध छ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
नगरस्तरीय गुनासो ब्यवस्थापन समितिको निर्णयानुसार विधुत प्राधिकरण लाइ पत्राचार गर्नका साथै सम्वन्धित वडालाइ आवश्यक सहयोग एवं सहजिकरणका लागि पत्राचार भएको ब्यहोरा अनुरोध छ । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल