+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2023-TSJ1VD
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता साधारण
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार हत्या/हिंसा
गुनासो/उजुरीको संक्षिप्त विवरण बराहाताल गाउँपालिका, वडा नम्बर २, गिरीघाट सुर्खेतमा ५ बर्ष अघि पढ्दा पढ्दै गरेकि १४ बर्षिय बालिका जानुका सुनारको बलात्कार भएको थियो । उक्त्त घटना पछि बच्चा पनि जन्मेको र ३ बर्षको भइसकेपछि उसको निधन भयो । अहिले बलात्कारी जेल मै छ र उसको घरमा श्रीमती र बच्चाहरु पनि छन, त्यसैले उक्त्त पिडित बालिकाको उद्दारको लागि अनुरोध गर्दछु ।
कार्यहरू
मिति २०८०/०३/२९ गतेको कार्यपालिका बैठक मा पेश गरि कार्यपालिकाको निर्णय अनुसार कार्य अगाडि बढाउने भएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
मिति २०८०/०३/२९ गतेको कार्यपालिका बैठक मा पेश गरि कार्यपालिकाको निर्णय अनुसार कार्य अगाडि बढाउने भएको । बराहताल गाउँपालिका, सुर्खेत
तँपाइकाे गुनासाे बराहताल गाउँपालिका, सुर्खेत , सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, जिल्ला प्रशासन कार्यालय, वीरेन्द्रनगर, सुर्खेत नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल