+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2023-TR4RKA
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण २०७१ बाढीबाट हामी ११९ घरधुरी हालको बराहतात गाउपालिका-२ बाट बिस्तापित भएर सोही पालिकाको गिरिघाटमा अस्थाई रुपम बस्दै आएका छौ । ९ वर्ष बितिसक्दा पनि राज्यले हाम्रो समस्या समाधान गरेको छैन । हामीले कुनै सेवा सेवा सुबिधा माग गर्दा अस्थायी बसोबासको भनेर फर्काईन्छ । हामी कहिले सम्म अनागरिक भएर यहाँनेर बस्ने । हाम्रो स्थायी बसोबासको लागि सरकार संग माग गर्दछौं ।
कार्यहरू
वास्तविकता अध्ययन गर्न छानविन समिति २०८०/०३/२६ गते कार्यपालिका बाट गठन भएको जानकारि प्राप्त भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल