तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 07-2023-TR4RKA |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | २०७१ बाढीबाट हामी ११९ घरधुरी हालको बराहतात गाउपालिका-२ बाट बिस्तापित भएर सोही पालिकाको गिरिघाटमा अस्थाई रुपम बस्दै आएका छौ । ९ वर्ष बितिसक्दा पनि राज्यले हाम्रो समस्या समाधान गरेको छैन । हामीले कुनै सेवा सेवा सुबिधा माग गर्दा अस्थायी बसोबासको भनेर फर्काईन्छ । हामी कहिले सम्म अनागरिक भएर यहाँनेर बस्ने । हाम्रो स्थायी बसोबासको लागि सरकार संग माग गर्दछौं । |
कार्यहरू |
वास्तविकता अध्ययन गर्न छानविन समिति २०८०/०३/२६ गते कार्यपालिका बाट गठन भएको जानकारि प्राप्त भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|