+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2023-TMAFBP
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार स्वास्थ्य चौकी/अस्पतालसंग सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण बराहाताल गाउँपालिका, वडा नम्बर २, गिरीघाट सुर्खेतमा बस्ने म खगिसरा कामिको मेरो छोरी माया सुनार विगत लामो समय देखी मुटु रोगि भएको र आफुले सक्ने जति आैषधि उपचार गरेको र मुटुको भल्भको प्वाल खोल्नलाइ मेरो आर्थिक अवस्थाले उपचार गर्न नसकिने भएकोले आर्थिक सहयोगको लागि अपिल गर्दछु ।
कार्यहरू
आवश्यक कागजात सहित यस कार्यालयमा निवेदन पेश गरेमा सरकारि अस्पताल रहेको खण्डमा १ लाख छुटको सिफारिस गरि छुट हुने व्यवस्था रहेको जानकारी प्राप्त भई गुनासो कर्ताालाइ सूचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
आवस्यक कागजात सहित यस कार्यालयमा निवेदन पेश गरेमा सरकारि अस्पताल रहेको खण्डमा १ लाख छुटको सिफारिस गरि छुट हुने ब्यवस्था रहेको । बराहताल गाउँपालिका, सुर्खेत
तँपाइकाे गुनासाे बराहताल गाउँपालिका, सुर्खेत , सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल