तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 07-2023-TMAFBP |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | स्वास्थ्य चौकी/अस्पतालसंग सम्बन्धी |
गुनासो/उजुरीको संक्षिप्त विवरण | बराहाताल गाउँपालिका, वडा नम्बर २, गिरीघाट सुर्खेतमा बस्ने म खगिसरा कामिको मेरो छोरी माया सुनार विगत लामो समय देखी मुटु रोगि भएको र आफुले सक्ने जति आैषधि उपचार गरेको र मुटुको भल्भको प्वाल खोल्नलाइ मेरो आर्थिक अवस्थाले उपचार गर्न नसकिने भएकोले आर्थिक सहयोगको लागि अपिल गर्दछु । |
कार्यहरू |
आवश्यक कागजात सहित यस कार्यालयमा निवेदन पेश गरेमा सरकारि अस्पताल रहेको खण्डमा १ लाख छुटको सिफारिस गरि छुट हुने व्यवस्था रहेको जानकारी प्राप्त भई गुनासो कर्ताालाइ सूचित गरियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
आवस्यक कागजात सहित यस कार्यालयमा निवेदन पेश गरेमा सरकारि अस्पताल रहेको खण्डमा १ लाख छुटको सिफारिस गरि छुट हुने ब्यवस्था रहेको ।
बराहताल गाउँपालिका, सुर्खेत
तँपाइकाे गुनासाे बराहताल गाउँपालिका, सुर्खेत , सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|