+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2023-TKBR59
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण जाजरकोट जिल्लाको जुनिचादे गा.पा.-८ देउसुले हेल्थपोष्टमा बर्थिङ सेण्टर स्वीकृत भएको तर उक्त सेण्टरको लागि पूर्वाधारको ब्यबस्था नभएकाले सुत्केरी गराउन पचाल्न वा पराले लिनुपर्छ। हालसम्म उक्त ठाउमा बाटोको ट्र्याक सम्म नभएको र सुत्केरी बोक्ने स्ट्र्याचर सम्म पनि नभएकोले ३-४ घण्टा गर्भवती महिलाले हिडेर पचाल्न पुग्नु पर्छ । उक्त ठाउमा पूर्वाधार सहितको वर्थिङ सेण्टरको निर्माणका लागि सम्बन्धित निकायसँग पहलगरिदिनु हुन अनुरोध छ ।
कार्यहरू
तँपाइकाे गुनासाे जुनीचाँदे गाउँपालिका, जाजरकोट, जनस्वास्थय कार्यालय, विरेन्द्रनगरमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल