+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2023-SYRVZ3
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण बि.न.पा.११ सुर्योदय टोलमा फोहोरको गाडी 1 महिनामा 3/4 दिन आउने भन्ने निर्णयमा महिनाको 1 दिन मात्र आउँछ आएर पनि भित्र बाटो सानो भनेर आउदैन त्यसैले एत्राम खोलामा फोहोर फाल्ने भएकाले एकदमै दुशित भएको छ यो समस्या समाधान को लागि अनुरोध गर्दछौ।
कार्यहरू
तत्कालका लागि समस्या समाधान भएको छ । वर्षातका कारण फोहर उठाउने कार्यतालिकामा असर परेको छ । गुनासो सम्वन्धित वडा अध्यक्ष र नीजि क्षेत्र लाई जानकारी गराइएको छ । अझै पनि फोहर नउठेमा वडा अध्यक्ष लाइ सम्पर्क गर्न सम्वन्धित गुनासो कर्तालाइ जानकारी गराइएको छ भन्ने जानकारी प्राप्त भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तत्कालका लागि समस्या समाधान भएको छ । वर्षातका कारण फोहर उठाउने कार्यतालिकामा असर परेको छ । गुनासो सम्वन्धित वडा अध्यक्ष र नीजि क्षेत्र लाई जानकारी गराइएको छ । अझै पनि फोहर नउठेमा वडा अध्यक्ष लाइ सम्पर्क गर्न सम्वन्धित गुनासो कर्तालाइ जानकारी गराइएको छ । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल