तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 07-2023-SYRVZ3 |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | बि.न.पा.११ सुर्योदय टोलमा फोहोरको गाडी 1 महिनामा 3/4 दिन आउने भन्ने निर्णयमा महिनाको 1 दिन मात्र आउँछ आएर पनि भित्र बाटो सानो भनेर आउदैन त्यसैले एत्राम खोलामा फोहोर फाल्ने भएकाले एकदमै दुशित भएको छ यो समस्या समाधान को लागि अनुरोध गर्दछौ। |
कार्यहरू |
तत्कालका लागि समस्या समाधान भएको छ । वर्षातका कारण फोहर उठाउने कार्यतालिकामा असर परेको छ । गुनासो सम्वन्धित वडा अध्यक्ष र नीजि क्षेत्र लाई जानकारी गराइएको छ । अझै पनि फोहर नउठेमा वडा अध्यक्ष लाइ सम्पर्क गर्न सम्वन्धित गुनासो कर्तालाइ जानकारी गराइएको छ भन्ने जानकारी प्राप्त भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तत्कालका लागि समस्या समाधान भएको छ । वर्षातका कारण फोहर उठाउने कार्यतालिकामा असर परेको छ । गुनासो सम्वन्धित वडा अध्यक्ष र नीजि क्षेत्र लाई जानकारी गराइएको छ । अझै पनि फोहर नउठेमा वडा अध्यक्ष लाइ सम्पर्क गर्न सम्वन्धित गुनासो कर्तालाइ जानकारी गराइएको छ ।
वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|