+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2023-S92N9W
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता साधारण
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सामुदायिक विद्यालय सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण बराहाताल गाउँपालिका, वडा नम्बर २, गिरीघाट सुर्खेतमा बस्ती भन्दा तल खोला रहेको छ, यहाँको विद्यालयमा १ देखी ५ सम्म मात्र पढाइ हुन्छ । त्यो भन्दा माथिको कक्षा पढ्नको लागी १/२ घण्टा हिडेर जानु पर्छ बिचमा खोला परेकोले बर्षामा खाेला बढेर जान आउन पनि सकिदैन । यस विषयमा सम्बन्धित निकायको ध्यान जावस ।
कार्यहरू
उक्त बस्ती अस्थायी भएको हुँदा स्थायी समधानको लागी प्रक्रियामा लागिरहेको छ, सो पश्चात विद्यालयको समस्या समधान हुने जानकारी प्राप्त भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
उक्त बस्ती अस्थाई भएको हुदा स्थाई समधानको लागी लागीरहेको हुदा स्थाई समाधान पश्चात बिध्यायको समस्या समधान हुने । बराहताल गाउँपालिका, सुर्खेत
तँपाइकाे गुनासाे बराहताल गाउँपालिका, सुर्खेत , भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल