तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 07-2023-RCCACU |
| मिति | |
| स्थिति | जानाकारि पठाई र फर्छौट |
| गम्भीरता | साधारण |
| गुनासो स्रोत | मोवाईल एप |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | सुर्खेत जिल्लाको भेरीगङा नगरपालिका वडा नम्बर ११ स्थित शिखर मा. वि. मा राजनीतिक कारणले पढाई नियमित नहुने तथा बिषयगत शिक्षक नभएकाले बिध्यार्थीहरुको भबिस्य बिग्रेको हुनाले संबंधित निकाएको ध्यान जावस। |
| कार्यहरू |
तँपाइकाे गुनासाे भेरीगङ्गा नगरपालिका, छिन्चुमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|