तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 07-2023-QIF2DJ |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | सडक पुलसंग सम्बन्धित गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | सानी भेरी गाउँपालिका, वडा नम्बर ४, रुकुम(पश्चिम) मा बाटो साँघुरो छ त्यसैमाथि पहिरो आएर खासगरि विरामी र बालबालिकालाइ आवत जावत गर्न एकदमै असहज भएकाले बाटोको उचित व्यवस्था गरिदिन हुन अनुरोध गर्दछौ । |
| कार्यहरू |
गाउँपालिका कार्यालयले आवश्यक काम कारबाही अगाडि बढाइएको व्यहोरा जानकारी प्राप्त भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे सानी भेरी गाउँपालिका , रूकुम(पश्चिम), भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|