तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 07-2023-QCQCFU |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | गुराँस गाउपालिका वडा न. ४ रिठ्ठा दैलेख मा बस्ने रत्ना सुनारको आर्थिक अवस्था एकदमै कमजोर भएको श्रीमानले पनि छोडेकोले बस्ने , खाने , ४ जना छोरा छोरी लाई पढाउन लाई एकदमै समस्या भएकोले हाल अरुकै जग्गामा बसिरहेको ले घरखर्च चलाउन गार्हो भएकाले सम्बन्धित निकाएमा सुनुवाइको लागि सादर अनुरोध गर्दछु। |
कार्यहरू |
तँपाइकाे गुनासाे गुराँस गाउँपालिका, दैलेखमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|