+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2023-PY2S43
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता तुरुन्त
गुनासो स्रोत मोवाईल एप
सम्वन्धित कागजातहरु 1689157765_image_picker5654660440744416980.jpg
1689157768_image_picker3816639702027326832.jpg
गुनासो/उजुरीको संक्षिप्त विवरण गुराँस गाउपालिका वडा न. ४रिठ्ठा दैलेख मा बसोबास गर्ने डिलमाया सुनारको बर्षाले घर भत्केकोले एकदमै जोखिमपूर्ण अबवस्थामा बस्दै आइरहेका छौ आर्थिक अवस्था पनि एकदमै कमजोर र डिलमाया को मानसिक पनि बिरामी भएकोले घरको मर्मत गर्न अप्ठ्यारो परेकाले वडाकार्यालएले टिन हाल्नु बजेट आएपछी दिन्छौ भनेर रिण लगेर टिन हालियो अनि अहिले हामिलाइ बजेट कहिले रिहा हुन्छ खबर नभएकोले सोध्न जादा बजेट रिहा भैसको भन्नुभयो अब रिण कसरी तिर्ने समस्या भएकाले एस समस्याको बिषयमा पहल गरिदिन हुन अनुरोध गर्दछौ।
कार्यहरू
तँपाइकाे गुनासाे गुराँस गाउँपालिका, दैलेख, सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल