तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 07-2023-PXQ890 |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | बि.न.पा.६ पुल्चोक टोलमा बत्तिका तारहरु अस्तब्यस्त भएका र ठुला गाडिहरु आउदा तार मा अड्किने भएकाले तारहरु ब्यवस्थापन को लागि अनुरोध गर्दछौ। |
कार्यहरू |
नगरस्तरीय गुनासो व्यवस्थापन समितिको निर्णयानुसार विधुत प्राधिकरणलाइ पत्राचार गर्नका साथै सम्वन्धित वडालाइ आवश्यक सहयोग एवं सहजिकरणका लागि पत्राचार भएको व्यहोरा अनुरोध छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
नगरस्तरीय गुनासो ब्यवस्थापन समितिको निर्णयानुसार विधुत प्राधिकरण लाइ पत्राचार गर्नका साथै सम्वन्धित वडालाइ आवश्यक सहयोग एवं सहजिकरणका लागि पत्राचार भएको ब्यहोरा अनुरोध छ ।
वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|