तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 07-2023-KTQVO9 |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | शूल्क, दस्तुर र जरीवानासंग सम्बन्धित गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | मुसिकोट नगरपालिका, वडा नम्बर १, रुकुमपश्चिम म माया बोहोराको घरमा खानेपानि ५०० लिटर मात्र प्रयोग गर्दा पनि खानेपानिको महशुल भने एकदमै धेरै आउने गरेको छ । खानेपानि समितीमा कुरा राख्दा मिटर फेर्नुपर्छ भनी रु.१५०० लग्नुभयो तर अझै पनि विल आउनुपर्ने भन्दा धेरै आइरहेको यसको छिटो भन्दा छिटो सुनुवाइ हुन आवश्यक छ । |
कार्यहरू |
खलंगा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था संग सो सम्बन्धमा सोधपुछ गर्दा यस्तो समस्या नभएको र सबै उपभोक्ताहरुमा एकरुपता गरिएको जानकारी प्राप्त भएको छ भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे मुसिकोट नगरपालिका, रूकुम(पश्चिम)मा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|