+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2023-KTQVO9
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार शूल्क, दस्तुर र जरीवानासंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण मुसिकोट नगरपालिका, वडा नम्बर १, रुकुमपश्चिम म माया बोहोराको घरमा खानेपानि ५०० लिटर मात्र प्रयोग गर्दा पनि खानेपानिको महशुल भने एकदमै धेरै आउने गरेको छ । खानेपानि समितीमा कुरा राख्दा मिटर फेर्नुपर्छ भनी रु.१५०० लग्नुभयो तर अझै पनि विल आउनुपर्ने भन्दा धेरै आइरहेको यसको छिटो भन्दा छिटो सुनुवाइ हुन आवश्यक छ ।
कार्यहरू
खलंगा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था संग सो सम्बन्धमा सोधपुछ गर्दा यस्तो समस्या नभएको र सबै उपभोक्ताहरुमा एकरुपता गरिएको जानकारी प्राप्त भएको छ भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे मुसिकोट नगरपालिका, रूकुम(पश्चिम)मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल