+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2023-KCCGXO
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता तुरुन्त
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार स्वास्थ्य चौकी/अस्पतालसंग सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर १०, सुर्खेत प्रदेश अस्पतालमा ब्रेनट्युमर रोगी त्यसमाथि ११ दिनको सुत्केरी मुमिनालाइ उपचारका लागी काठमान्डौ लैजानु पर्ने उहाँको आर्थिक अवस्था एकदमै नाजूक भएको हुदाँ १ घण्टा भित्र एम्बुलेन्स व्यवस्था गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।
कार्यहरू
सामाजिक विकास मन्त्रालयमा फोनकल गरी हाल मन्त्रालयमा बजेट नभएको हुँदा प्रदेश अस्पतालमा उधारोमा एम्बुलेन्सको व्यवस्था गरि विरामीलाइ काठमाण्डु लेजाले र बजेट आएपछि अस्पताल लाइ रकम भुत्तानी गर्ने जानकारी प्राप्त भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल