+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2023-I6T9U4
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता साधारण
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सडक पुलसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर ६, पुल्चोक टोलमा कौशलको घरदेखी श्याम नेपालीको घरसम्मको बाटो पक्की बनाउनका लागी २ पटक सम्म बजेट आएर ठेक्का पनि भएको तर काम अधुरो नै रहेकोले यो समस्या समाधानको लागी अनुरोध गर्दछु ।
कार्यहरू
बर्षाको समयमा पानीको समस्याले काम रोकिएको र अब नगरपालिकाको बैठक पछि पुन काम सुरु हुने जानकारी फोन कल मार्फत प्राप्त भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल