तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 07-2023-HQEIB5 |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | साधारण |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | स्वास्थ्य चौकी/अस्पतालसंग सम्बन्धी |
गुनासो/उजुरीको संक्षिप्त विवरण | सानी भेरी गाउँपालिका, वडा नम्बर ४, रुकुम(पश्चिम) हाम्रो यँहा नयाँ कच्चि बाटो बनेको छ, गाउँबाट पालिकामा पुग्न ३ घण्टा लाग्छ रोगि, विरामी र सुत्केरीलाइ अस्पताल सम्म आवत जावत गर्न एकदमै असहज भएकाे छ । पालिकाले पनि सुनुवाइ गरेको छैन, यो समस्या समाधानको लागी अनुरोध गर्दछौ । |
कार्यहरू |
यो गुनासोको जवाफ प्राप्त भई गुनासोकर्तालाई सुचित गरी फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
सानीभेरी गाउँपालिकामा संचालन भएका कच्ची सडकहरु बर्षातका कारण छोटो समय अवरुद्ध हुने गरेपनि संचालनमा रहेका सम्पुर्ण सडकहरु नियमित सुचारु गर्न गाउँपालिकाले पहल गरिरहेको र संचालनमा आएको कुरा जानकारी गरिन्छ ।
सानी भेरी गाउँपालिका, रूकुम(पश्चिम)
तँपाइकाे गुनासाे सानी भेरी गाउँपालिका , रूकुम(पश्चिम)मा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|