+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2023-HQEIB5
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता साधारण
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार स्वास्थ्य चौकी/अस्पतालसंग सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण सानी भेरी गाउँपालिका, वडा नम्बर ४, रुकुम(पश्चिम) हाम्रो यँहा नयाँ कच्चि बाटो बनेको छ, गाउँबाट पालिकामा पुग्न ३ घण्टा लाग्छ रोगि, विरामी र सुत्केरीलाइ अस्पताल सम्म आवत जावत गर्न एकदमै असहज भएकाे छ । पालिकाले पनि सुनुवाइ गरेको छैन, यो समस्या समाधानको लागी अनुरोध गर्दछौ ।
कार्यहरू
यो गुनासोको जवाफ प्राप्त भई गुनासोकर्तालाई सुचित गरी फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
सानीभेरी गाउँपालिकामा संचालन भएका कच्ची सडकहरु बर्षातका कारण छोटो समय अवरुद्ध हुने गरेपनि संचालनमा रहेका सम्पुर्ण सडकहरु नियमित सुचारु गर्न गाउँपालिकाले पहल गरिरहेको र संचालनमा आएको कुरा जानकारी गरिन्छ । सानी भेरी गाउँपालिका, रूकुम(पश्चिम)
तँपाइकाे गुनासाे सानी भेरी गाउँपालिका , रूकुम(पश्चिम)मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल