+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2023-GOA8I7
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता साधारण
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण भगवतीमाई गाउँपालिका दैलेखमा वडाबाट मालपोत कर नलिकन सिधै पालिकाले नै बुझ्ने भेएकाले वडावासी सेवाग्राहीहरुलाई निकै मर्का परेको छ । वडा बासीहरुलाई दुर्गमगाउबाट आएर मालपोत बुझाएर फर्किन पनि समय नहुने भएकाले एक रात बास बस्नु पर्ने स्थिती भएकले अब उपरान्त वडा स्तरबाट नै सेवा प्रवाह गर्ने व्यवस्था मिलाईदिनु हुन संबंधित निकायसँग अनुरोध गरिन्छ ।
कार्यहरू
मालपाेत बुझ्ने काम वडावाटै हुने गरेकाे तर कहिलेकाँही प्राविधिक गडबडीमा मात्र पालिकाबाट लिने गरेकाे जवाफ सहित गुनासोकर्तालाई सूचित गरी गुनासो फर्छ्यौट गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
मालपाेत बुझ्ने काम वडावाटै हुने गरेकाे तर कहिलेकाँही प्राविधिक गडवबीमा मात्र पालिकाबाट लिने गरेकाे । भगवतीमाई गाउँपालिका, दैलेख
तँपाइकाे गुनासाे भगवतीमाई गाउँपालिका, दैलेखमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल