+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2023-EWVF3V
मिति
स्थिति जानाकारि पठाई र फर्छौट
गम्भीरता जरुरी
गुनासो स्रोत फेसबुक
गुनासोको प्रकार महिला,बालबालिका तथा जेष्ठ नागरिकसँग सम्बन्धित गुनासा
गुनासो/उजुरीको संक्षिप्त विवरण वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर ७, सुर्खेत म द्वन्द पिडित एकल महिला हु, म एउटा यातना पिडित पनि हो। म २०७७ साल देखि बिरामी छु,घरको आर्थिक स्थिति पनि कमजोर छ । अलि अलि भएको रकम पनि औषधि उपचारमा खर्च भयो। अहिले आर्थिक अवस्था दिन दिनै नाजूक हुँदै गइरहेको छ। औषधि गर्न सुर्खेत देखि नेपालगन्ज सम्म का हरेक मेडिकल बाँकी नराखेर जचाउँदा पनि स्वास्थ्यमा खास्सै सुधार भएको छैन। हाल भने नेपालगन्जको औषधिले औषधि खादा सम्मको लागि चाहिँ ठिक भकोछ। अब अरु ठाउँमा उपचार गर्न जानको लागि म संग पैसा पनि छैन कमाउनी मान्छे पनि छैन घरमा अनि पैसा आउने बाटो एउटा सानो खुद्रा पसल छ त्यँही पनि घर खर्च चलाउनै गाह्रो हुन्छ । आर्थिक सहयोगको अपेक्षा गर्दछु ।
कार्यहरू
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेत, सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल