+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2023-EES1IA
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता साधारण
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार प्राकृतिक विपद्
गुनासो/उजुरीको संक्षिप्त विवरण बराहाताल गाउँपालिका, वडा नम्बर २, गिरीघाट सुर्खेतमा वि.स. २०७१ सालको बाढिपहिरोले सबैतिर क्षेतीग्रस्त बनाएको छ, उक्त्त बस्तीको क्षेतीपर्ति र यहाँका स्थानिय बासिहरुलाइ स्थायी बसोबासको एकदमै ठुलो आवश्यकता रहेको छ । सो समस्या समाधानका लागी अनुरोध गर्दछाैँ ।
कार्यहरू
वास्तविकता अध्ययन गर्न छानविन समिति २०८०/०३/२६ गते कार्यपालिका बाट गठन भएको जानकारि प्राप्त भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
बास्तविकता अध्ययन छानविन समिति मिति २०८०/०३/२६ गते कार्गयपालिका बाट थगठन भएको बराहताल गाउँपालिका, सुर्खेत
तँपाइकाे गुनासाे बराहताल गाउँपालिका, सुर्खेत , आन्तरिक मामिला तथा कानून मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल