तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 07-2023-EES1IA |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | साधारण |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | प्राकृतिक विपद् |
गुनासो/उजुरीको संक्षिप्त विवरण | बराहाताल गाउँपालिका, वडा नम्बर २, गिरीघाट सुर्खेतमा वि.स. २०७१ सालको बाढिपहिरोले सबैतिर क्षेतीग्रस्त बनाएको छ, उक्त्त बस्तीको क्षेतीपर्ति र यहाँका स्थानिय बासिहरुलाइ स्थायी बसोबासको एकदमै ठुलो आवश्यकता रहेको छ । सो समस्या समाधानका लागी अनुरोध गर्दछाैँ । |
कार्यहरू |
वास्तविकता अध्ययन गर्न छानविन समिति २०८०/०३/२६ गते कार्यपालिका बाट गठन भएको जानकारि प्राप्त भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
बास्तविकता अध्ययन छानविन समिति मिति २०८०/०३/२६ गते कार्गयपालिका बाट थगठन भएको
बराहताल गाउँपालिका, सुर्खेत
तँपाइकाे गुनासाे बराहताल गाउँपालिका, सुर्खेत , आन्तरिक मामिला तथा कानून मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|