+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2023-EALGQO
मिति २८ अषाढ २०८०, बिहिवार
स्थिति फर्छ्यौट भएको
गम्भीरता साधारण
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण २०७१ सालमा हालको बराहताल गाउँपालिका-२ गिरिघाटमा अस्थाई बसोबास गर्दै आएका ११९ घरधुरीले अस्थायी बसोबासको नाममा राज्यले दिने स्वस्थ्य सुबिधा पाएका छैनन् । बिरामीहुदा बाध्यभएर सानोतिनो रोगको लागि पनि महँगो उपचार गर्नु पर्ने बाध्यता छ । हामीले कहिले सरकारी सर्वसुलभ स्वस्थ्य सुबिधा पाउछौ । पहल गरिदिन अनुरोध छ ।
कार्यहरू
२९ अषाढ २०८०, शुक्रवार
स्वास्थ्य सेवा लिन स्वास्थ्य संस्थामा गएर उपचार नभएको वा नपाएको भएमा गाउपालिकालाई जानकारी दिनहुन अनुरोध छ । अन्यथा गाउ बस्तिमा नै गएर उपचार गराउने कुनै व्यवस्था नभएको जानकारी गराईन्छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
२९ अषाढ २०८०, शुक्रवार
स्वास्थ्य सेवा लिन स्वास्थ्य संस्थामा गएर उपचार नभएको वा नपाएको भएमा गाउपालिका लाई जानकारी दिनहुन अन्यथा गाउ बस्तिमा नै गएर उपचार गराउने कुनै ब्यवस्था नभएको जानकारी गराईन्छ बराहताल गाउँपालिका, सुर्खेत
२८ अषाढ २०८०, बिहिवार
तँपाइकाे गुनासाे बराहताल गाउँपालिका, सुर्खेत मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
२८ अषाढ २०८०, बिहिवार
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
२८ अषाढ २०८०, बिहिवार
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल