+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2023-DQK094
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता साधारण
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण भगवतीमाई गाउँपालिका १देखि ७ न का वडाहरूमा इन्टरनेट सेवाकाे क्षमता कम्जाेर भएकाले सेवाग्राहीलाई ३/४दिन सम्म सास्ती भाेग्नु परेकाे छ उक्त निकायले सम्बन्धित निकायकाे तुरुन्तै उक्त समस्याको समाधान गरियाेस ।
कार्यहरू
टेलिकमलाइ ताकेता गरि इन्टरनेटकाे क्षमता सुधार गरेकाे जवाफ सहित गुनासो फर्छ्यौट गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
टेलिकमलाइ ताकेता गरि इन्टरनेटकाे क्षमता सुधार गरेकाे । भगवतीमाई गाउँपालिका, दैलेख
तँपाइकाे गुनासाे भगवतीमाई गाउँपालिका, दैलेखमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल