+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2023-CVCBL1
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता तुरुन्त
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण वीरेन्द्रनगर ०१ मा एक महिना देखि फोहोर नउठेको बिसयमा उठेको फोहोर गाउँ बाट लगेर जंगलमा ( डम्पिङ साइट) मा फालिएको तर कुनै पनि अर्थ नहुने खालको ब्यवस्थापन विधि प्रयोग भएकोबारे ध्यान जावोस।
कार्यहरू
वर्सातका कारण सेवा प्रवाहमा केही ढीलाइ भएकाे छ । यस विषयमा सेवा ब्यवस्थापक वडा कार्यालयलाइ निर्द्शन गर्नका साथै समयमा सेवा नभएमा वडा अध्यक्ष ज्यूको फोन नम्वर ९५८०९९०९० मा सम्पर्क गर्न सम्वन्धित गुनासो कर्तालाइ जानकारी गराइएको ब्यहोरा अनुराेध छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
वर्सातका कारण सेवा प्रवाहमा केही ढीलाइ भएकाे छ । यस विषयमा सेवा ब्यवस्थापक वडा कार्यालयलाइ निर्द्शन गर्नका साथै समयमा सेवा नभएमा वडा अध्यक्ष ज्यूको फोन नम्वर ९५८०९९०९० मा सम्पर्क गर्न सम्वन्धित गुनासो कर्तालाइ जानकारी गराइएको ब्यहोरा अनुराेध छ । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल