+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2023-APUI1V
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार विद्युत सम्बन्धि गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण सानी भेरी गाउँपालिका, वडा नम्बर ४, रुकुम(पश्चिम) नाङमखोला, खालचौर, गाउँबाडि, माचरगा, मौराखारा र पथमार्ग पर्यटक स्थलमा अहिले सम्म विद्युत नपुगेको हुँदा विद्युतको व्यवस्था गरिदिनहुन अनुरोध गर्दछौ ।
कार्यहरू
सानीभेरी गाउँपालिका वडा नं ४ नायखोला, खालचौर, गाउँवारी, मौराखारा सम्मको पदमार्गमा विधुतको व्यवस्थापन सानीभेरी गाउँपालिकाका प्रत्येक घरधुरीमा विधुतिकरण भैसकेपछि मात्र पदमार्गमा बिधुत विस्तार गरिने योजना रहेको हुदाँ यो गुनासो क्रमश सम्वोधन हुने कुरा जानकारीका लागि अनुरोध छ। भन्ने जवाफ प्राप्त भइ गुनासोकर्तालाइ सूचित गरि यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे सानी भेरी गाउँपालिका , रूकुम(पश्चिम)मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल