+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2023-9W9HQV
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार यातायातका साधनको बिषयमा गरिने गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण बराहाताल गाउँपालिका, वडा नम्बर २, गिरीघाटमा पहिले देखी नै १६ वटा अटो चल्दै आएका थिए, यही असार १ गते देखी समितिले एउटा पनि अटो चल्न दिएको छैन । हाम्रो दैनिकी यँही अटो चलाएर टार्ने गरेका थियाै । हाम्रो आम्दानीको स्रोत नै अटो व्यवसाय हो । अहिले हामी अटो व्यवसायीलाइ निकै समस्या भएको हुँदा सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको छ ।
कार्यहरू
रुट परिमिट र दर्ता नभई संञ्चालन भएकोले रोकिएको जानकारीमा आएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे बराहताल गाउँपालिका, सुर्खेत , यातायात व्यवस्था कार्यालय, विरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल