तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 07-2023-9W9HQV |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | यातायातका साधनको बिषयमा गरिने गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | बराहाताल गाउँपालिका, वडा नम्बर २, गिरीघाटमा पहिले देखी नै १६ वटा अटो चल्दै आएका थिए, यही असार १ गते देखी समितिले एउटा पनि अटो चल्न दिएको छैन । हाम्रो दैनिकी यँही अटो चलाएर टार्ने गरेका थियाै । हाम्रो आम्दानीको स्रोत नै अटो व्यवसाय हो । अहिले हामी अटो व्यवसायीलाइ निकै समस्या भएको हुँदा सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको छ । |
कार्यहरू |
रुट परिमिट र दर्ता नभई संञ्चालन भएकोले रोकिएको जानकारीमा आएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे बराहताल गाउँपालिका, सुर्खेत , यातायात व्यवस्था कार्यालय, विरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|