तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 07-2023-9JY1F5 |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | साधारण |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | बराहताल-२, गिरिघाटको २०७१ सालको बाढीले बिस्तावित सडक छेउको बस्तिमा सौचालय छैनन। अस्थायी रुपमा बनाएका सौचालय बर्षाको पानीले भरिएको छन् । बाढीले बिस्तापित ११९ घरधुरीका मानिसहरु खोला किनर र जङ्गलमा सौच गर्न जानु पर्छ । एकातिर ठुलू जनसंख्याले सौच गर्दा वातावरण दुषित बएर बिभिन्न रोगको संक्रमण हुने सम्भावना छ भने अर्कोतिर रात बिरात सौच गर्न जादा जङ्गल छेउको वस्ती हुदा जंगली जनावरको डर छ । त्यसैले सरकारले कम्तीमा ६-८ वटा सार्वजनिक सौचालय निर्माणका लागि पहल गरिदिनु हुन अनुरोध छ । |
कार्यहरू |
आवश्यकता रहेको तर बजेट अभावले गर्दा समस्या भएको जावकारी प्राप्त भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
आवस्यकता रहेको तर बजेट अभावले गर्दा समस्या भएको
बराहताल गाउँपालिका, सुर्खेत
तँपाइकाे गुनासाे बराहताल गाउँपालिका, सुर्खेत मा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|