+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2023-9JY1F5
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता साधारण
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण बराहताल-२, गिरिघाटको २०७१ सालको बाढीले बिस्तावित सडक छेउको बस्तिमा सौचालय छैनन। अस्थायी रुपमा बनाएका सौचालय बर्षाको पानीले भरिएको छन् । बाढीले बिस्तापित ११९ घरधुरीका मानिसहरु खोला किनर र जङ्गलमा सौच गर्न जानु पर्छ । एकातिर ठुलू जनसंख्याले सौच गर्दा वातावरण दुषित बएर बिभिन्न रोगको संक्रमण हुने सम्भावना छ भने अर्कोतिर रात बिरात सौच गर्न जादा जङ्गल छेउको वस्ती हुदा जंगली जनावरको डर छ । त्यसैले सरकारले कम्तीमा ६-८ वटा सार्वजनिक सौचालय निर्माणका लागि पहल गरिदिनु हुन अनुरोध छ ।
कार्यहरू
आवश्यकता रहेको तर बजेट अभावले गर्दा समस्या भएको जावकारी प्राप्त भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
आवस्यकता रहेको तर बजेट अभावले गर्दा समस्या भएको बराहताल गाउँपालिका, सुर्खेत
तँपाइकाे गुनासाे बराहताल गाउँपालिका, सुर्खेत मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल