+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2023-9JLR0D
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण बि.न.पा.६ वातावरण टोलमा बिजुली ट्रान्सफर्म हरु राखेकोले पोलहरुमा जलिरहने हुनाले बत्तिको समस्या भएकोले यो समस्या समाधानको लागि अनुरोध गर्दछौं ।
कार्यहरू
नगरस्तरीय गुनासो व्यवस्थापन समितिको निर्णयानुसार विधुत प्राधिकरणलाइ पत्राचार गर्नका साथै सम्वन्धित वडालाइ आवश्यक सहयोग एवं सहजिकरणका लागि पत्राचार भएको व्यहोरा अनुरोध छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
नगरस्तरीय गुनासो ब्यवस्थापन समितिको निर्णयानुसार विधुत प्राधिकरण लाइ पत्राचार गर्नका साथै सम्वन्धित वडालाइ आवश्यक सहयोग एवं सहजिकरणका लागि पत्राचार भएको ब्यहोरा अनुरोध छ । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल