तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 07-2023-7EOVPQ |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | बि.न.पा.११ वर्आकुना टोल मा फोहोर लिने गाडी नआउने भएकाले जताततै फोहोर भएकाले फोहोर लिने गाडी को लागि पहल गरिदिन हुन अनुरोध गर्दछु। |
कार्यहरू |
बर्षातका कारण फोहर व्यवस्थापनको कार्यतालिकामा केही समस्या भएको छ तर पनि सम्वन्धित सेवा प्रदायक र वडा कार्यालयलाई गुनासो सम्वोधन गर्न निर्देशन गरिएको ब्यहोरा अनुरोध छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
वर्सातका कारण फोहर ब्यवस्थापनको कार्य तालिकामा केही समस्या भएको छ तर पनि सम्वन्धित सेवा प्रदायक र वडा कार्यालयलाई गुनासो सम्वोधन गर्न निर्देशन गरिएको ब्यहोरा अनुरोध छ ।
वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|