+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2023-7EOVPQ
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण बि.न.पा.११ वर्‍आकुना टोल मा फोहोर लिने गाडी नआउने भएकाले जताततै फोहोर भएकाले फोहोर लिने गाडी को लागि पहल गरिदिन हुन अनुरोध गर्दछु।
कार्यहरू
बर्षातका कारण फोहर व्यवस्थापनको कार्यतालिकामा केही समस्या भएको छ तर पनि सम्वन्धित सेवा प्रदायक र वडा कार्यालयलाई गुनासो सम्वोधन गर्न निर्देशन गरिएको ब्यहोरा अनुरोध छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
वर्सातका कारण फोहर ब्यवस्थापनको कार्य तालिकामा केही समस्या भएको छ तर पनि सम्वन्धित सेवा प्रदायक र वडा कार्यालयलाई गुनासो सम्वोधन गर्न निर्देशन गरिएको ब्यहोरा अनुरोध छ । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल