तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 07-2023-6WLM1M |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | साधारण |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | बराहताल-२,गिरिघाटको २०७१ सालको बाढी प्रभावित बस्तीका बच्चाको पढाई बिग्रेको छ । नाममात्रको विध्यालय, त्यसमा पनि शिक्षकको अभाव भएकले केटाकेटीको भविष्य बर्बाद भएको छ । सरकारले सबै ठाउमा निशुल्क शिक्षा भनेको छ तर त्यहा शिक्षकले भर्न शुल्क भनेर एकजना बच्चाबाट रु. ३००० - ३५०० सम्म असुल्ने गरेका छन् । बिद्यालय भवन छैन । बोरा र टाट लगाएर पढाई हुन्छ? बालुवा गिट्टी बोक्ने टिप्पर र ट्रक को आवाजले हल्ला मात्र हुन्छ । त्यसैले बिद्यालयको ब्यवस्था गरीदिनुहुन अनुरोध छ । |
कार्यहरू |
विध्यालय व्यवस्थापन भन्दा पनि वस्ति नै व्यवस्थापन गर्ने प्रक्रियामा रहेको ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
बिध्यालय ब्यबस्थापन भन्दा पनि बस्ति नै ब्यबस्थापन गर्ने प्रक्रियामा रहेको ।
बराहताल गाउँपालिका, सुर्खेत
तँपाइकाे गुनासाे बराहताल गाउँपालिका, सुर्खेत , सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|