+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2023-6WLM1M
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता साधारण
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण बराहताल-२,गिरिघाटको २०७१ सालको बाढी प्रभावित बस्तीका बच्चाको पढाई बिग्रेको छ । नाममात्रको विध्यालय, त्यसमा पनि शिक्षकको अभाव भएकले केटाकेटीको भविष्य बर्बाद भएको छ । सरकारले सबै ठाउमा निशुल्क शिक्षा भनेको छ तर त्यहा शिक्षकले भर्न शुल्क भनेर एकजना बच्चाबाट रु. ३००० - ३५०० सम्म असुल्ने गरेका छन् । बिद्यालय भवन छैन । बोरा र टाट लगाएर पढाई हुन्छ? बालुवा गिट्टी बोक्ने टिप्पर र ट्रक को आवाजले हल्ला मात्र हुन्छ । त्यसैले बिद्यालयको ब्यवस्था गरीदिनुहुन अनुरोध छ ।
कार्यहरू
विध्यालय व्यवस्थापन भन्दा पनि वस्ति नै व्यवस्थापन गर्ने प्रक्रियामा रहेको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
बिध्यालय ब्यबस्थापन भन्दा पनि बस्ति नै ब्यबस्थापन गर्ने प्रक्रियामा रहेको । बराहताल गाउँपालिका, सुर्खेत
तँपाइकाे गुनासाे बराहताल गाउँपालिका, सुर्खेत , सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल