+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2023-59BBZJ
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण बि.न.पा.५ आदर्शटोलमा फोहोर लिने गाडी 1महिनाको 1 चोटि मात्र आउने भएकाले फोहोरहरु राख्ख्दा कुहिएर एकदमै रोगहरु फैलिने समस्या बड्ने भएकाले फोहोर लिने गाडी कम्तिमा महिनामा 2/3 चोटि आइदिएको भए हुन्थ्यो । यो समस्या को लागि पहल गरिदिन हुन अनुरोध गर्दछु ।
कार्यहरू
बर्षातका कारण सेवामा केही समस्या भएको छ तर पनि सम्वन्धित सेवा प्रदायक र वडा कार्यालयलाई गुनासो सम्वोधन गर्न निर्देशन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
वर्सातका कारण सेवामा केही समस्या भएको छ तर पनि सम्वन्धित सेवा प्रदायक र वडा कार्यालयलाई गुनासो सम्वोधन गर्न निर्देशन गरिएको छ । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल