तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 07-2023-59BBZJ |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | बि.न.पा.५ आदर्शटोलमा फोहोर लिने गाडी 1महिनाको 1 चोटि मात्र आउने भएकाले फोहोरहरु राख्ख्दा कुहिएर एकदमै रोगहरु फैलिने समस्या बड्ने भएकाले फोहोर लिने गाडी कम्तिमा महिनामा 2/3 चोटि आइदिएको भए हुन्थ्यो । यो समस्या को लागि पहल गरिदिन हुन अनुरोध गर्दछु । |
कार्यहरू |
बर्षातका कारण सेवामा केही समस्या भएको छ तर पनि सम्वन्धित सेवा प्रदायक र वडा कार्यालयलाई गुनासो सम्वोधन गर्न निर्देशन गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
वर्सातका कारण सेवामा केही समस्या भएको छ तर पनि सम्वन्धित सेवा प्रदायक र वडा कार्यालयलाई गुनासो सम्वोधन गर्न निर्देशन गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|