तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 07-2023-4JLDSN |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | साधारण |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | जाजरकोट जिल्लाको जुनेचादे गा.पा.७ स्थित सल्लेरी स्वस्थ्य चौकीमा औषधि नभएर सेवाग्राही हरु खली हात घर फर्किन बाध्य छन । गाउपालिकाले त्रैमाशिकरुपमा हेल्थपोष्टमा पठाउने औषधि ७ महिना देखि पठाएको छैन । सर्वसाधारण नागरिक सिटामोल किन्न पराले आएर महँगोमा औषधि किनेर प्रयोगमा ल्याएका छन् । त्यसैले तुरुन्त औषधि पठाउने व्यवस्था मिलाईदिन सम्बन्धि निकायसँग पहल गरिदिन अनुरोध छ। |
कार्यहरू |
तँपाइकाे गुनासाे जुनीचाँदे गाउँपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|