+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2023-1O6S5E
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण भगवतीमाइ गाउँपालिका वडा ५ कट्टि स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर भवन नहुदा सुत्केरी सेवा प्रदान गर्न अप्ठ्यारो परेकोले समस्या समाधानको लागि अनुरोध छ ।
कार्यहरू
पक्की स्वास्थ्य चाैकी भवन निर्माणकाे लागि बजेट विनियाेजन भएकाे तर जग्गा विवादको कारण काम शुरु हुन नसकेको समस्या समधानको प्रयास भैरहेकाे भनी जवाफ प्राप्त गरी गुनासोकर्तालाई सूचित गरी गुनासो फर्छ्यौट गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
पक्की स्वास्थ्य चाैकी भवन निर्माणकाे लागि बजेट विनियाेजन भएकाे तर जग्गा विवादको कारण काम शुरु हुन नसकेको समस्या समधानको प्रयास भैरहेकाे । भगवतीमाई गाउँपालिका, दैलेख
तँपाइकाे गुनासाे भगवतीमाई गाउँपालिका, दैलेखमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल