+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2023-0NKP81
मिति १० श्रावण २०८०, बुधवार
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण बि.न.पा.११ चेतना टोलमा फोहोर लिने गाडी बाटो सानो भएकाले मेन रोडसम्म मात्र आउँछ भित्र टोलमा ठूलो गाडी नआउने भएकाले फोहोरहरु इत्राम खोलामा सबै जनाले फाल्ने भएकाले यो समस्या समाधान को लागि अनुरोध गर्दछु।
कार्यहरू
३० श्रावण २०८०, मङ्गलवार
बर्षातका कारण सेवामा केही अवरोध भएको छ तर पनि नीजि सेवा प्रदायकलाई तत्काल सेवा दिन निर्देशन गर्नका साथै वडा कार्यालयलाई समेत सहजिकरणका लागि निर्देशन गरिएको ब्यहोरा अनुरोध छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
२९ श्रावण २०८०, सोमवार
वर्सातका कारण सेवामा केही अवरोध भएको छ तर पनि नीजि सेवा प्रदायकलाई तत्काल सेवा दीन निर्देशन गर्नका साथै वडा कार्यालयलाई समेत सहजिकरणका लागि निर्देशन गरिएको ब्यहोरा अनुरोध छ । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
१० श्रावण २०८०, बुधवार
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
१० श्रावण २०८०, बुधवार
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
१० श्रावण २०८०, बुधवार
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल