तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 07-2023-0NH29O |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | खानेपानी सम्बन्धित गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | भगवतीमाई गाँउपालिका, वडा नम्बर ६, मा बाढिपहिरोले खानेपानीको धेरै समस्या भएको छ । सो समस्या समाधान गरिदिन हुन अनुरोध छ । |
| कार्यहरू |
दिगाे खानेपानी तथा सरसफाइ आयाेजना लागु गरि एक घर एक धारा निर्माण भैरहेकाे जवाफ प्राप्त भई गुनासोकर्तालाई सूचित गरि हो भन्ने जवाफ प्राप्त भई यो गुनासो फर्छ्यौट गरियो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल

दिगाे खानेपानी तथा सरसफाइ आयाेजना लागु गरि एक घर एक धारा निर्माण भैरहेकाे ।
भगवतीमाई गाउँपालिका, दैलेख
तँपाइकाे गुनासाे भगवतीमाई गाउँपालिका, दैलेख, जलस्रोत तथा उर्जा विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|