+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2023-0KW4X3
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण शिवालय गाउँपालिका वडा नम्बर ३ ताङगामा बनाईएको नेपाल टेलिकमको NTC टाउर निर्माण भएको करिब २ बर्ष भयो हालसम्म सन्चालनमा आएको छैना यसको लागि सम्बन्धित पक्षलाई बुझी networkजडानका लागि पहल गरिदिनु हुन अनुरोध छ। अहिलेको समयमा सबैठाउमा 4g net चल्ने समयमा फोन नलागेर समस्या भएको जानकारी गराउदछु।
कार्यहरू
उक्त स्थानको टाउरमा 4G सेवा संचालनमा आईसकेको छ l भन्ने जवाफ प्राप्त भइ गुनासोकर्तालाइ सूचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
नेपाल टेलिकम अनुसार उक्त स्थानको टाउरमा 4G सेवा संचालनमा आईसकेको छ l शिवालय गाउँपालिका, जाजरकोट
तँपाइकाे गुनासाे शिवालय गाउँपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल