+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2021-PLT426
मिति
स्थिति समाधान नहुने
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार कर्मचारीसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण युवराज न्यौपाने ग्रामीण पशुस्वास्थ्य कार्यालय ढोडेखालीमा पशु स्वास्थ्य कार्यकर्ताको रुपमा मासिक रु १५०० पन्ध्र सय पाउने गरी नियुक्त भएको थिय । वि स‍. २०५२ सालमा क्षेत्रीय पशु स्वास्थ्य कार्यालय वीरेन्द्रनगरमा क्षेत्र सहायक पदमा नियुक्ती पाए । सो पदमा नियुक्ती भएदेखीको पारीश्रमीक नपाएकोले उक्त पारीश्रमीक पाँउ भनी निवेदन गर्दछु ।
कार्यहरू
यसै साथ पत्र स‌लग्न रहेको छ । भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
जवाफ प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल