+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2026-NGDO04
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण सुर्खेत जिल्लाको बिरेन्द्र नगर पालिकामा अटो चालकहरुले तेलको मूल्य बढेको भन्दै मनोमानी रुपले अत्याधिक शुल्क लिने गरेकोले मलाई दिनहुँ कार्यालय आवत-जावत गर्दा सधै जस्तो मोल-मोलाई गर्नु पर्ने, तथा कोहि-कोहि अटो-चालकहरु ठाडो रुपमा प्रस्तुत हुने गरेको हुदाँ सार्वजानिक रुपमा यातायात गर्न सार्है असहज भएको हुदाँ, अटोको भाँडा दर रेट के हो भन्ने एक रुपता नभएकोले, माननीय नेयर साब तथा प्रदेश मुख्य मन्त्री ज्युले यस सवालमा नीतिगत तथा प्रक्रियागत पहल चालेर अटो सम्बन्धी सवारीको दर रेट निर्धारण गर्ने तथा नियमन गरि हामी सर्ब-साधारणहरुलाई यातायात गर्न सहज हुने बाताबरण बनाईदिन हुन बिनम्र अनुरोध गर्दछु ।
कार्यहरू
तँपाइकाे गुनासाे जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, जिल्ला प्रहरी कार्यालय सुर्खेत, कर्णालीमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
प्रमाणीकरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल