+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2024-YSO172
मिति
स्थिति प्रक्रियामा रहेको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण जाजरकोटको भेरी नगरपालिका १ रिम्नास्थित भेरी त्रिवेणी माध्यमिक विद्यालय भवन भुकम्पले भत्किएपछि नेपाल विद्यार्थी संघ र चुजी फाउन्डेसन लगायतका संघ संस्थाको पहलमा बनेका अस्थायी सिकाइ केन्द्र (टिएलसी) मा पठनपाठन भैरहेको छ। तर, ती सिकाइ केन्द्रमा गर्मी र वर्षातको बेला पढ्न निकै कठिन भैरहेको छ। ‘अहिले टिनले पोलेर कक्षामा बस्नै सकिँदैन। पानी पर्‍यो भने टिन बजेर पढाएको सुन्न नै सकिँदैन’, ‘भूकम्पपछि पढाइमा निकै समस्या भइरहेको छ। कहिले हावाहुरी त कहिले पानी परेर सताउँने गरेको छ ।
कार्यहरू
समस्या समाधानका लागि सम्बन्धित स्थानिय तहमा जानकारी गरिएको । शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, भेरी नगरपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, भेरी नगरपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल