तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 06-2024-Y7XOSX |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | जाजरकोटको भेरी नगरपालिका १ रिम्नास्थित भेरी त्रिवेणी माध्यमिक विद्यालय भवन भुकम्पले भत्किएपछि नेपाल विद्यार्थी संघ र चुजी फाउन्डेसन लगायतका संघ संस्थाको पहलमा बनेका अस्थायी सिकाइ केन्द्र (टिएलसी) मा पठनपाठन भैरहेको छ। तर, ती सिकाइ केन्द्रमा गर्मी र वर्षातको बेला पढ्न निकै कठिन भैरहेको छ। ‘अहिले टिनले पोलेर कक्षामा बस्नै सकिँदैन। पानी पर्यो भने टिन बजेर पढाएको सुन्न नै सकिँदैन’, ‘भूकम्पपछि पढाइमा निकै समस्या भइरहेको छ। |
कार्यहरू |
भेरी नगरपालिका बाट विपद्को वेला अस्थायी समधानको लागि समुदायीक विद्यालय हरुमा विभिन्न संघ संस्थाको सहयोगमा अस्थायी समधान गरिएको हो । यसमा केही कठिनाइहरु हुनेनै भए बजेटले धाने सम्म क्रमिक रुपमा स्थायी समधान गर्ने कुरामा प्रतिवद्धता जनाउन चाहान्छौँ। भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छंयौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भेरी नगरपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|