+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2024-Y7XOSX
मिति
स्थिति दर्ता भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण जाजरकोटको भेरी नगरपालिका १ रिम्नास्थित भेरी त्रिवेणी माध्यमिक विद्यालय भवन भुकम्पले भत्किएपछि नेपाल विद्यार्थी संघ र चुजी फाउन्डेसन लगायतका संघ संस्थाको पहलमा बनेका अस्थायी सिकाइ केन्द्र (टिएलसी) मा पठनपाठन भैरहेको छ। तर, ती सिकाइ केन्द्रमा गर्मी र वर्षातको बेला पढ्न निकै कठिन भैरहेको छ। ‘अहिले टिनले पोलेर कक्षामा बस्नै सकिँदैन। पानी पर्‍यो भने टिन बजेर पढाएको सुन्न नै सकिँदैन’, ‘भूकम्पपछि पढाइमा निकै समस्या भइरहेको छ।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल