+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2024-LIPERZ
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता साधारण
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण कर्णाली प्रदेशको राजधानी सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा नम्बर- ११ बस्तिपुर लाईनमा आंशिक रुपमा मात्र बिजुली आएको छ । बाकी घरहरु धेरै दिनदेखि अन्धकारमा छन् ।किन कर्णाली प्रदेश सरकारको ध्यान यसतर्फ जान सकेको छैन । के यो जति जोगि आए कानै चिरेका भने जस्तो भएन र सरकार ? बत्ती र नेटवर्क नभएर बिद्यार्थीको भविस्य अन्धकारमा छ । यसतर्फ कर्णाली प्रदेश सरकारको ध्यान कहिले जान्छ । ओल्लो घरमा बिजुली छ पल्लो घरमा अन्धकार छ । एउटै टोलमा किन फरक फरक ग्रीडमा बिजुली जोडेर पक्षपातपूर्ण व्यबहार गरेको होला ।
कार्यहरू
तँपाइकाे गुनासाे नेपाल विद्युत प्राधिकरण, वीरेन्द्रनगर,, सुर्खेत, नेपाल, वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल