तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 06-2024-FS4RL5 |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | हुम्लाको हिल्सा सडकखण्डको हेक्पाखोलामा निर्माण भएको जीर्ण काठेपुलमा जोखिम मोलेर वारपार गर्न यातायातका साधन बाध्य भएका छन् । सो खोलामा पक्की पुलको निर्माण सम्पन्न हुन सकेको छैन । दुई वर्षअघि निर्माण गरिएको काठेपुल जीर्ण हुँदा यातायातका साधन सोही पुल तर्न बाध्य हुँदै आएका हुन् । सिमकोटबाट नाम्खा गाउँपालिका–६, लिमीतर्फ जाँदै गरेका जीप पुल पूरै हल्लिने अवस्थामा रहेको छ । जीर्ण काठेपुलमा बोलेरो जिप चलाउनु बाध्यता भएको छ । पुलमाथि राखिएका काठ हल्लिने भएका कारण निकै डर मानेर पुल तर्नु परिरहेको देखिन्छ । |
कार्यहरू |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, सिमकोट गाउँपालिका, हुम्लामा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|