+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2024-FS4RL5
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण हुम्लाको हिल्सा सडकखण्डको हेक्पाखोलामा निर्माण भएको जीर्ण काठेपुलमा जोखिम मोलेर वारपार गर्न यातायातका साधन बाध्य भएका छन् । सो खोलामा पक्की पुलको निर्माण सम्पन्न हुन सकेको छैन । दुई वर्षअघि निर्माण गरिएको काठेपुल जीर्ण हुँदा यातायातका साधन सोही पुल तर्न बाध्य हुँदै आएका हुन् । सिमकोटबाट नाम्खा गाउँपालिका–६, लिमीतर्फ जाँदै गरेका जीप पुल पूरै हल्लिने अवस्थामा रहेको छ । जीर्ण काठेपुलमा बोलेरो जिप चलाउनु बाध्यता भएको छ । पुलमाथि राखिएका काठ हल्लिने भएका कारण निकै डर मानेर पुल तर्नु परिरहेको देखिन्छ ।
कार्यहरू
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, सिमकोट गाउँपालिका, हुम्लामा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल