तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 06-2024-C106GZ |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | लामो समयदेखि लथालिङ्ग सिसी क्यामराको मर्मतमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले खासै चासो दिएको छैन । बजारमा जडान गरिएका क्यामराको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालय सुर्खेतमा छ । अहिले आठ वटा क्यामराको मात्रै कन्ट्रोल रुमबाट निगरानी हुन्छ । अरू क्यामराको कन्ट्रोल रुमसँग कनेक्सन टुटेको छ । नगरका मुख्य चोकमा राखिएका क्यामरासमेत बिग्रिएको अवस्थामा रहेको हुँदा सम्बन्धि निकायको ध्यानाकर्षण होस् । वीरेन्द्रनगर बजारका मुख्य स्थानमा जडान गरिएका ९२ मध्ये ८४ वटा सिसी क्यामरा प्रयोगविहीन बनेका छन् । सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै ९२ वटा स्थानमा सिसी क्यामरा राखिएका थिए । विभिन्न चरणमा गरी मुख्यचोक र बजार क्षेत्रमा जडान गरिएका अधिकांश क्यामरा भने लामो समयदेखि बिग्रिएका छन् । बजार क्षेत्रको सुरक्षाका लागि भन्दै जडान गरिएका सिसी क्यामरा नगरपालिकाले मर्मत गर्ने गरेको छ |
कार्यहरू |
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत, कर्णालीमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रामाणीकरण गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|