+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2024-AQIJUC
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण मुगुको सोरु गाउँपालिका–३ को भीई गाउँमा खानेपानीको हाहाकार भएको छ । गाउँमा बस्दै आएका २ सय ७७ परिवार पानीसमेत पिउन नपाउने अवस्थामा पुगेका छन् । खडेरीले पानीको मुहान सुकेपछि भीईका भामगाउँ, भिदगाउँ, ठूलागाउँ, काटिगाउँ, बैनागाउँ, कोसेडीगाउँ लगायत ८ वटा बस्तीका २ सय ७७ परिवारलाई खानेपानीको जोहो गर्न सकस परेको छ । करिव १५ वर्षअघि आइएनएफ नेपाल संस्थाले ९ किलो मिटर टाढा अडिनामुहानबाट गाउँमा खानेपानी पुर्‍याएको थियो । तर गत असोजमा भीषण वर्षाका कारण खानेपानी योजना तहसनहस बनायो । त्यसयता गाउँले स्थानीय धारा कुवामा सीमित भएका थिए । अहिले खडेरीले स्थानीय पानीका मुहानहरु सुकेपछि हाहाकार मच्चिएको हो ।
कार्यहरू
तँपाइकाे गुनासाे सोरु गाउँपालिका, मुगु, जलस्रोत तथा उर्जा विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल