तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 06-2024-77O299 |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | मुगुको छायाँनाथ रारा नगरपालिकाका उपप्रमुख ऐश्वर्या मल्लले मेयर विष्णु कुमार भाम विरुद्ध प्रहरीले जाहेरी दर्ता गर्न मानेका छैनन् । बुधबार दिउँसो नगरपालिकाको कार्यालय गमगडीमा उपमेयर मल्ल र उनका श्रीमानमाथि आक्रमण भएको थियो । मेयर भामको नेतृत्वमा आएका विभिन्न व्यक्तिले आक्रमण गरेको भन्दै पीडितले जाहेरी दिएपनि जिल्ला प्रहरी कार्यालय मुगुले घटना भएको २४ घण्टासम्म जाहेरी दर्ता समेत गरेको छैन । हालसम्म कसैलाई अनुसन्धानका लागि नियन्त्रणमा समेत लिएको छैन । |
कार्यहरू |
जिल्ला प्रहरी कार्यालय मुगु मा सम्पर्क गर्दा छायाँनाथ रारा नगरपालिकाका उपप्रमुख ऐश्वर्या मल्ल र मेयर विष्णु कुमार भाम बिच मिलापत्र भई आ- आफ्नो जाहेरी फिर्ता गरिसकेको जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|