+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2024-77O299
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण मुगुको छायाँनाथ रारा नगरपालिकाका उपप्रमुख ऐश्वर्या मल्लले मेयर विष्णु कुमार भाम विरुद्ध प्रहरीले जाहेरी दर्ता गर्न मानेका छैनन् । बुधबार दिउँसो नगरपालिकाको कार्यालय गमगडीमा उपमेयर मल्ल र उनका श्रीमानमाथि आक्रमण भएको थियो । मेयर भामको नेतृत्वमा आएका विभिन्न व्यक्तिले आक्रमण गरेको भन्दै पीडितले जाहेरी दिएपनि जिल्ला प्रहरी कार्यालय मुगुले घटना भएको २४ घण्टासम्म जाहेरी दर्ता समेत गरेको छैन । हालसम्म कसैलाई अनुसन्धानका लागि नियन्त्रणमा समेत लिएको छैन ।
कार्यहरू
जिल्ला प्रहरी कार्यालय मुगु मा सम्पर्क गर्दा छायाँनाथ रारा नगरपालिकाका उपप्रमुख ऐश्वर्या मल्ल र मेयर विष्णु कुमार भाम बिच मिलापत्र भई आ- आफ्नो जाहेरी फिर्ता गरिसकेको जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल