+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2024-2S8NQ2
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण हुम्लाको सिमकोट–हिल्सा सडकखण्डमो सल्ली खोलामा पक्की पुल बने पनि प्रयोगमा नआएको पाईएको छ। पुलको किनारामा ग्याविन भरेर सडकलाई केही उचाई दिनका लागि लागि बजेटको कमी भएको कारण सो निर्माण हुन नसक्दा निर्माण पूरा भएको पुलमा यातायातका साधन सञ्चालन आउन नसकेको हो। पुल निर्माण कम्पनी स्वच्छन्द कङ्ग्री निर्माण जेभीका प्रतिनिधि छिरिङ लामाले मंसिरमा निर्माण पूरा भएको सल्ली खोलाको पक्की पुल हालसम्म सञ्चालन हुन नसकेको देखिन्छ ।
कार्यहरू
तँपाइकाे गुनासाे सिमकोट गाउँपालिका, हुम्ला, सडक विभाग कर्णाली कोरिडोर उत्तर खण्ड (हिल्सा-सिमिकोट) सडक योजना, हुम्लामा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रामाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल