+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2023-X0EW4F
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता तुरुन्त
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण शिवालय गाउँ पालिमा वडा नम्बर 7काे ढिकाले देखि जुँगा गाउँ जाने बाटाे नजिकै बसाेबास गर्ने श्री मान बहादुर नेपाली र श्री अर्जुन नेपालीकाे घर पहिराेका कारण जाेखिममा परेकाले साे ठाउँमा ग्याबिन तारजालिकाे ब्यवस्था गरि जाेखिमबाट बचाउन सम्बन्धित निकायकाे ध्यान आकर्षण गरि दिन हुन अनुराेध गर्दछु
कार्यहरू
ग्याविन तारजालिकाे व्यवस्था गरिसकेको जानकारी प्राप्त भइ गुनासोकर्तालाइ सूचित गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
ग्याविन तारजालिकाे व्यवस्था गरिसकेको शिवालय गाउँपालिका, जाजरकोट
तँपाइकाे गुनासाे शिवालय गाउँपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल