+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2023-WYTER3
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता तुरुन्त
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार फोहोर व्यवस्थापन नभएको
गुनासो/उजुरीको संक्षिप्त विवरण वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर ९, को कुनै पनि टोलमा फोहोर उठाउन नगरपालिकाको गाडी नआउने गरेकोले फोहोर व्यवस्थापन हुन सकेको छैन, जतिसक्दो छिटो फोहोर व्यवस्थापन गरिदिन हामी टोलबासि अनुरोध गर्दछाै ।
कार्यहरू
वर्षातका कारणले फोहर उठाउने कार्य तालिकामा असर परेको छ । गुनासो सम्वन्धित वडालाई गराइएको । पुन फोहर उठेममा सम्वन्धित वडाका अध्यक्ष ९८५८०९९०९९ मा सम्पर्क गर्नु होला । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
वर्सातका कारणले फोहर उठाउने कार्य तालिकामा असर परेको छ । गुनासो सम्वन्धित वडालाई गराइएको । पुन फोहर उठेममा सम्वन्धित वडाका अध्यक्ष ९८५८०९९०९९ मा सम्पर्क गर्नु होला । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल