तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 06-2023-UWU7R0 |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | साधारण |
गुनासो स्रोत | मोवाईल एप |
सम्वन्धित कागजातहरु |
1687542394_image_picker8769418130779173484.jpg |
गुनासो/उजुरीको संक्षिप्त विवरण | जाजरको जिल्लाको भेरी नगरपालिका वडा नम्बर-१३कुदु गाउँमा सिचाइका लागि बनाईएका पानीपोखरीमा डुबेर २ जना बच्चाको ज्यान गर्को हुँदा पोखरी असुरक्षित भएको हुदा सो पोखरीको माथी तारजाली लगाउन सम्बन्धित निकायको यथासिघ्र ध्यान जावस । |
कार्यहरू |
फेरी पनि यस्तै अप्रिय घटना लाई रोक्ना तारजालिको काम भै सकेको जानकारी गराउदछु । भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे जलस्रोत तथा उर्जा विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भेरी नगरपालिका, जाजरकोट, जिल्ला प्रशासन कार्यालय, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|